Published February 12, 2026
Poster Open

धनकुटा नगरपालिका क्षेत्रभित्र रहेका जलस्रोत (मूल, पोखरी) को अवस्था

Creators

Description

पहाडी भेगमा बसोबास गर्ने समुदायका लागि पानीका मूलहरु जीवनरेखा हुन्। मूलहरूको संरक्षण र संवद्र्धन गर्न उनीहरुको अवस्थाबारे पूर्वजानकारी आवश्यक पर्दछ। यसै उद्देश्यका साथ धनकुटा नगरपालिकाभित्र रहेका मूल, मुहान, पोखरी जस्ता खानेपानीका स्रोतहरुको अवस्था चित्रण गर्न यो नक्सा तयार पारिएको हो।  यो नक्सा धनकुटा नगरपालिकाका १० वटा वडाबाट २० जना समुदाय स्रोत व्यक्तिहरुको सक्रिय सहभागिता तथा नगरपालिकाका दुई जना प्राविधिक कर्मचारीहरुको परामर्शमा संकलन गरिएका तथ्याड्ढका आधारमा वि. सं. २०८२ मा निर्माण गरिएको हो।

Files

DhankutaSpring-Nepali.pdf

Files (4.9 MB)

Name Size Download all
md5:6878919589ab7be40bb322af8240192f
4.9 MB Preview Download

Additional details

Additional titles

Translated title (English)
Status of Water Sources (Springs and Ponds) within Dhankuta Municipality