बाली बिरुवामा कीट व्यवस्थापनका लागि पासो र ल्युरको प्रयोगका साथै केही घरेलु उपायहरू
Description
जलवायु परिवर्तनका कारण बालीमा विभिन्न रोग र कीराहरूको प्रकोपमा वृद्धि भएको छ, जसले कृषकहरूलाई ठूलो क्षति पुर्याइरहेको छ। पारम्परिक रासायनिक कीटनाशकहरूको अत्यधिक प्रयोगले मानव र पशु स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ, र यसले कीरामा प्रतिरोधी क्षमताको विकास गराएको छ। यसका विकल्पका रूपमा, पासो र ल्युरको प्रयोगले कीरा नियन्त्रण गर्न सहयोग पुर्याउँछ, जसले वातावरणमैत्री कृषिको सम्भावना प्रस्तुत गर्दछ। लेखमा विभिन्न प्रकारका पासो र ल्युरहरूको प्रयोग र तिनीहरूको लक्षित कीरा र बालीका बारेमा जानकारी प्रदान गरिएको छ। साथै, घरेलु उपायहरू जस्तै प्राकृतिक घोलहरूको प्रयोग, जस्तै लसुन, पुदिना र अन्य वनस्पतिहरूको प्रयोगलाई पनि उल्लेख गरिएको छ। यी उपायहरूले बालीको स्वास्थ्य र उत्पादनमा सुधार ल्याउने उद्देश्य राख्छ। यसले रासायनिक कीटनाशकहरूको प्रयोगलाई कम गर्न र दिगो कृषि प्रथाहरूलाई प्रोत्साहित गर्ने प्रयास गरेको छ।
Files
HimalDoc2024_Traps_and_Lures.pdf
Files
(8.3 MB)
| Name | Size | Download all |
|---|---|---|
|
md5:45389983a026bbb2e70836a768f6cc03
|
8.3 MB | Preview Download |
Additional details
Others
- Note
- GRAPE; GRAPEProject; Li-Bird
Legacy Data
- Legacy numeric recid
- 36548