Published April 4, 2025
Outreach Material
Open
ट्राइको–कम्पोस्टः तयार पार्ने र प्रयोग गर्ने विधि [Tricho compost]
Creators
Description
ट्राइकोडर्मा (Trichoderma) एक लाभदायक जैविक ढुसी (fungi) हो । यसले विभिन्न बिरुवाको रोगजनक ढुसीको वृद्धि विकासमा नियन्त्रण गर्दछ । यो माटोमा पाइने प्राकृतिक सूक्ष्मजीव हो, जसले जैविक तरिकाले बिरुवाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो तथ्यपत्रले ट्राइको–कम्पोस्ट तयार पार्ने विधि, काम गर्ने प्रक्रिया, ट्राइको–कम्पोस्टका फाइदाहरु र तयार पार्ने विधि बारे गहिरिएर छलफल गर्छ ।
Files
Tricho Compost.pdf
Files
(465.6 kB)
| Name | Size | Download all |
|---|---|---|
|
md5:28c05077bd45c2723626acd1bb574359
|
465.6 kB | Preview Download |
Additional details
Series
- Series name
- Information Sheets
Others
- Special note
- ICIMOD, UKAid
- Note
- This work is being implemented by ICIMOD's Himalayan Resilience Enabling Action Programme (HI-REAP) funded by the United Kingdom International Development through its Foreign, Commonwealth and Development Office (FCDO).