Published April 4, 2025
Outreach Material
Open
उत्पादकत्व बढाउने छापो प्रविधि [Mulching]
Creators
Description
छापो प्रविधि बिरुवाको वरिपरि माटोलाई विभिन्न जैविक वा अजैविक सामग्रीले छोप्ने प्रक्रिया हो, जसले माटोको ओसिलो अवस्था कायम राख्न, झारपातलाई नियन्त्रण गर्न, र माटोको तापक्रमलाई स्थिर राख्न मद्दत गर्दछ । जैविक वस्तुलाई छापोको रुपमा प्रयोग गर्दा माटोको उर्वराशक्ति बढ्ने र खेर गएका कृषिजन्य वस्तुहरुको उचित प्रयोग तथा व्यवस्थापन गर्न सकिन्छ । यो तथ्यपत्रले जैविक छापोको प्रयोग किन गर्ने?, छापो प्रविधिका प्रकारहरु र छापो प्रविधि निर्माण गर्ने तरिकाहरू बारे गहिरिएर छलफल गर्छ ।
Files
Mulching Technology.pdf
Files
(758.2 kB)
| Name | Size | Download all |
|---|---|---|
|
md5:77ea6abe34ec09d27293fdc5b9486404
|
758.2 kB | Preview Download |
Additional details
Series
- Series name
- Information Sheets
Others
- Special note
- ICIMOD, UKAid
- Note
- This work is being implemented by ICIMOD's Himalayan Resilience Enabling Action Programme (HI-REAP) funded by the United Kingdom International Development through its Foreign, Commonwealth and Development Office (FCDO).