Published February 12, 2026
Poster
Open
छथर जोरपाटी गाउँपालिका क्षेत्रभित्र रहेका जलस्रोत (मूल, पोखरी) को अवस्था
Creators
Description
पहाडी भेगमा बसोबास गर्ने समुदायका लागि मूलहरु जीवनरेखा सरह हुन्। मूलहरूको संरक्षण र संवद्र्धन गर्न उनीहरुको अवस्थाबारे पूर्वजानकारी आवश्यक पर्दछ। यसै उद्दे श्यका साथ छथर जोरपाटी गाउँपालिकाभित्र रहेका मूल, पोखरी जस्ता खानेपानीका स्रोतहरुको अवस्था चित्रण गर्न यो नक्सा तयार पारिएको हो। यो नक्सा छथर जोरपाटी गाउँपालिकाका ६ वटा वडाबाट १२ जना समुदायिक स्रोत व्यक्तिहरुको सक्रिय सहभागिता तथा पालिकाका दुई प्राविधिक कर्मचारीहरुको परामर्शमा संकलन गरिएका तथ्याड्ढका आधारमा वि. सं. २०८२ मा निर्माण गरिएको हो।
Files
ChhatarJorpaatiSpring-Nepali.pdf
Files
(16.2 MB)
| Name | Size | Download all |
|---|---|---|
|
md5:2090878b54fd26828a56d59979cd0f4b
|
16.2 MB | Preview Download |
Additional details
Additional titles
- Translated title (English)
- Status of Water Sources (Springs and Ponds) within Chhathar Jorpati Rural Municipality Area