2024
  • ICIMOD publication

Share

604 Views
Generated with Avocode. icon 1 Mask color swatch
71 Downloads

भर्मिवाश - प्रविधि एक र फाइदा अनेक [Vermiwash - one technology and many benefits]

  • Shankar Neupane
  • Rajendra Dhakal
  • Ram Dev Sah
  • Chakra Rai
  • Sunil Dhungel
  • Summary

जलवायु परिवर्तनले कृषि क्षेत्रलाई नराम्रोसग असर गरिरहेको छ । चाहिने बेला पानी नपर्ने वा नचाहिने बेला भारी वर्षा हुने, बाली पात्रो परिवर्तन हुने, नयाँ नयाँ रोग किराहरु देखिने जसले गर्दा उत्पादन घट्ने जस्ता नकारात्मक असरहरू पारिरहेको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहलहरू (ली–बर्ड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द (सिप्रेड) संगको साझेदारीमा ग्रेप (Green Resilient Agricultural Productive Ecosystem) परियोजना कर्णाली र सुदुरपच्छिम प्रदेशका ७ जिल्लामा सञ्चालनमा छ । ग्रेप परियोजनाले सरल तथा किफायती प्रविधि र परम्परागत ज्ञानसीपहरुको कार्यमूलक अनुसन्धान गर्दै त्यसको समुदाय स्तरमा सजिलै अवलम्बन र विस्तार गर्दछ। यस परियोजनाले बदलिदो जलवायु तथा आर्थिक सामाजिक परिवर्तनको परि स्थितिमा समुदायहरूमा पर्ने जोखिमका असरहरूको न्यूनीकरण गर्नुका साथै अनुकूलनका लागि क्षमता अभिवृद्धि गर्दछ ।

  • Pages:
    4
  • Language:
    English
  • Published Year:
    2024
  • Publisher Name:
    International Centre for Integrated Mountain Development (ICIMOD)
  • Publisher Place:
    Kathmandu, Nepal