2020
  • ICIMOD publication

Share

912 Views
Generated with Avocode. icon 1 Mask color swatch
406 Downloads

प्रकृति आह्वानः कैलाश पवित्र भू-परिधिमा सीमापार जैविक विविधता व्यवस्थापन छलफल मञ्च

  • ICIMOD
  • Summary

सन् २०१८मा सीमापार जैविक विविधता व्यवस्थापन विषयमा छलफल गर्नका लागि नेपाल र भारतका स्थानीय सरकार तथा समुदायका प्रतिनिधिहरुलाई यस पहलले दार्चुला जिल्लामा भेला गरेको थियो । सहभागीहरूले जैविक विविधता व्यवस्थापनबारे तत्काल महत्वका विषयमा पनि छलफल गर्दै तिनी विषयहरुलाई सामूहिक रूपमा सम्बोधन गर्न आवश्यक रणनीति पहिल्याउनु पर्ने भनी बताएका थिए । सन् २०१९ मा प्रकृति आह्वान शिर्षक अन्तर्गत दोस्रो सीमापार मञ्च भारतको उत्तराखण्डमा पर्ने पिथौरागढमा आयोजना भएको थियो । यो फ्लायर भ–परिधिमा जैविक विविधता व्यवस्थापनका लागि मुख्य मुद्दाहरू सँगसँगै जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनका लागि मार्गचित्रमा केन्द्रित छ ।

  • Pages:
    3
  • Language:
    Nepali
  • Published Year:
    2020
  • Publisher Name:
    International Centre for Integrated Mountain Development (ICIMOD)
  • Publisher Place:
    Kathmandu, Nepal