2024
  • Non-ICIMOD publication

Share

0 Views
Generated with Avocode. icon 1 Mask color swatch
0 Downloads

आलु खेतिमा जलवायु मैत्री प्रविधिहरु

  • अर्जुन कुमार श्रेष्ठ
  • अस्मिता कार्की
  • जनजीत अधिकारी
  • Summary

यो पुस्तक आलु खेती सम्बन्धी ज्ञान र अभ्यासहरूको संकलन हो। यसले नेपालको पहाडी क्षेत्रमा आलु उत्पादनमा देखा पर्ने चुनौतीहरू, समाधानहरू, र सुधारका उपायहरूको विस्तृत विवरण दिन्छ। आलु खेती नेपालको प्रमुख खेतीहरूमध्ये एक भएकोले यस पुस्तकले उत्पादनको वृद्धि, रोग नियन्त्रण, र वातावरणीय प्रभाव व्यवस्थापनमा केन्द्रित छ। यसमा आलु खेतीमा प्रयोग हुने विभिन्न किसिमका प्रजातिहरू, माटो तयारी, मल व्यवस्थापन, सिंचाइ प्रणाली, रोग र कीट व्यवस्थापन, र आलुको भण्डारण प्रविधिहरूको वर्णन गरिएको छ। । यसले आलु खेतीको आधुनिकीकरण तथा वैज्ञानिक विधिहरूको प्रयोगबाट उत्पादन वृद्धि गर्ने उपायहरूमा जोड दिएको छ। अन्ततः यो पुस्तकले आलु खेतीमा सुधारका लागि व्यावसायिक कृषक, अनुसन्धानकर्ता, र विद्यार्थीहरूलाई उपयोगी जानकारी प्रदान गर्दछ।

  • Pages:
    34
  • Language:
    Nepali
  • Published Year:
    2024
  • Publisher Name:
    Agriculture and Forestry University (AFU); ICIMOD
  • Publisher Place:
    Chitwan, Nepal

Keywords