2024
  • Non-ICIMOD publication

Share

0 Views
Generated with Avocode. icon 1 Mask color swatch
0 Downloads

काउलीको उत्पादकत्व बढाउन सूक्ष्मजीवहरुको प्रयोग: जलवायु अनुकुलन प्रविधि

  • श्रृती उदास
  • कल्याणी मिश्र त्रिपाठी
  • ओसिन शर्मा
  • Summary

यस लेखमा काउली खेतीमा सूक्ष्मजीवहरूको प्रयोबाट उत्पादकत्व बढाउने तरिकाहरू वर्णन गरिएको छ। काउलीको उत्पादनका लागि रासायनिक मलको सट्टा जैविक मल र सूक्ष्मजीवहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ, जसले माटोको गुणस्तरमा सुधार गर्दै वातावरणलाई संरक्षण गर्छ। एजोटोब्याक्टर र पी.एस.बी. (फस्फोरस घुलनशील ब्याक्टेरिया) नामक सूक्ष्मजीवहरूको प्रयोगले फूलगोभीको वृद्धि, विकास, र उत्पादनमा वृद्धि ल्याउन मद्दत पुर्‍याउँछ। एजोटोब्याक्टरले नाइट्रोजन फिक्सेसन गरी बोटको नाइट्रोजन आवश्यकता पूरा गर्छ भने पी.एस.बी.ले माटोमा रहेको अघुलनशील फस्फोरसलाई बोटले लिन सक्ने घुलनशील फस्फेटमा परिवर्तन गर्छ। अनुसन्धानमा सूक्ष्मजीवहरूको प्रयोग गरेर काउलीको बोटको उचाइ, पात संख्या, फैलावट, र फूलको तौलमा सकारात्मक असर देखिएको छ। एजोटोब्याक्टर र पी.एस.बी. दुवैको समान मात्रामा प्रयोग गर्दा सबभन्दा धेरै उत्पादन (२५.२६ मे.टन प्रति हेक्टर) पाइएको छ।

  • Pages:
    14
  • Language:
    Nepali
  • Published Year:
    2024
  • Publisher Name:
    Agriculture and Forestry University (AFU); ICIMOD
  • Publisher Place:
    Chitwan, Nepal

Keywords