2024
  • ICIMOD publication

Share

63 Views
Generated with Avocode. icon 1 Mask color swatch
13 Downloads

आलुमा नागबेली (Zig-Zag) सिंचाई प्रविधि

  • शंकर न्यौपाने
  • राजेन्द्र ढकाल
  • सुनिल ढुंगेल
  • ओसीन शर्मा
  • सुनयना बस्नेत
  • राम देव साह
  • चक्र राई
  • Summary

नागबेली सिँचाइ प्रविधि सुदूरपश्चिम र कर्णालीका किसानहरूले अवलम्बन गर्दै आएका छन्। यस प्रविधिमा पानीलाई घुमाउरो बाटोबाट बगाइन्छ, जसले गर्दा मुख्य कुलेसोबाट नागबेली जस्तै भित्री कुलेसोमा पानी पुग्छ। यसले एकचोटि पानी लगाएपछि सम्पूर्ण जमिनलाई सिंचित गर्दछ। यो विधि धेरै समतल जमिनको लागि उपयुक्त हुन्छ।

यसका फाइदाहरूमा समान पानीको प्रयोग, कम पानी खेर जाने, कम वाष्पीकरण, माटोले पानी सोस्ने पर्याप्त समय मिल्ने, र माटोको क्षयीकरण रोक्ने शामिल छन्। यद्यपि, यसका केही बेफाइदाहरू पनि छन्, जस्तै विभिन्न कुलेसोहरूमा पानीको असमान वितरण र यो प्रविधि केवल पङ्क्तिमा लगाउने बालीको लागि मात्र उपयुक्त हुन्छ।

  • Pages:
    4
  • Language:
    Nepali
  • Published Year:
    2024
  • Publisher Name:
    International Centre for Integrated Mountain Development (ICIMOD) and Green Resilient Agricultural Productive Ecosystems (GRAPE)