• ICIMOD publication

Share

691 Views
Generated with Avocode. icon 1 Mask color swatch
220 Downloads

चित्र श्रृंखला

  • Summary
चित्र श्रृंखला एक समावेशी वयस्क शिक्षा प्रशिक्षण विकास कार्यक्रममा समुदाय र अन्य स्थानीय–स्तरका सम्बन्धित संघ–संस्था तथा व्यक्तिहरूका लागि सहभागितामूलक विधि हो । यस विधिमा निम्न लिखित कुराहरू उल्लेखित छन् 􀂄 कठिन प्राविधिक विषय र सन्देशहरुलाई स्थानीय समुदाय, गैर–सरकारी कर्मचारी, सम्बन्धित संस्थाका व्यक्तिहरू कार्यक्षेत्रमा रहदा सरल रुपमा बुझाउन मद्दत गर्दछ । 􀂄 सहभागीहरूलाई सक्रीय छलफलमा व्यस्त रहन सहयोग गर्दछ । 􀂄 सहभागीहरूको बिचार प्रक्रियालाई उजागर गरी निर्देश गर्दछ । 􀂄 यो सहभागी तथा प्रशिक्षकका लागि एउटा सघन प्रक्रिया हो, जसले तालीमको विषयमा नया अन्तर्दृष्टि प्रदान गर्दछ । 􀂄 यो सामग्री स्थानीय अधिकारी या सरकारी या गैर–सरकारी संस्थाका पर्याप्त ज्ञान भएका क्षेत्रगत कर्मचारीहरूले उपयोग गर्न सक्दछन्, जो सरकारी वा गैर–सरकारी संस्थामा सेवा गर्दछन् साथै आनो विषयमा पर्याप्त ज्ञान हासिल गरेका छन् ।