2017
  • ICIMOD publication

Share

10,176 Views
Generated with Avocode. icon 1 Mask color swatch
276 Downloads

सामुदायिक प्रशिक्षण पुस्तिका: अल्लोको मूल्य श्रृंखला अभिवृद्धि [Community training manual: Greening of the allo product value chain]; इसिमोड स्रोत पुस्तिका २०१७

  • Summary
  • Table of contents (2 chapters)

अल्लोको (वानस्पतिक नामः Girardinia diversifolia) (Link) Friis; अंग्रेजी नाम (Himalayan giant nettle) हो । अल्लो नेपालको पूर्वदेखि पश्चिम क्षेत्रहरुमा समुद्र सतह भन्दा १,२०० देखि ३,००० मिटरसम्म पाइने वनस्पति हो । यो वनस्पति Urticaceae परिवार भित्र पर्दछ । अल्लोको बोक्राबाट प्राकृतिक रेशा निकाल्न सकिन्छ र यसको रेशामा अद्वितीय बल, मिहिनता र रेशमजस्तो चमक हुन्छ । अल्लो नेपालका पहाडी क्षेत्रहरुका वनज·ल लगायत खेर गएका जमिनमा प्रशस्त मात्रामा पाइन्छ । यो वनस्पति नेपाल बाहेक भारत, चीन, भुटानमा पनि पाइएको छ (Friis, 1981; Shrestha and Hoshion, 1998) । अल्लोको मूल्य श्रृंखला अधिकांश आर्थिक रुपमा कमजोर तथा विपन्न महिलाहरुको लागि मुख्यतया जो वनसंग निर्भर छ र थोरै जमिन भएका व्यक्तिहरुका लागि उपयोगी छ । ग्रामीण महिला तथा आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुले अल्लो को बोक्राबाट धागो निकाली ऊन, धागो, कपडा उत्पादन गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारहरुमा बेच्ने गर्दछन् ।

  • DOI:
    10.53055/ICIMOD.650
  • Pages:
    106
  • Language:
    Nepali
  • Published Year:
    2017
  • Publisher Name:
    International Centre for Integrated Mountain Development (ICIMOD)
  • Publisher Place:
    Kathmandu, Nepal

Keywords